Online Bible

- Reklamy -




भजनसंग्रह 18:23 - पवित्र बाइबल

23 म उहाँसँग पवित्र र ईमान्दार थिएँ, मैले अधर्मका कामहरू गर्नदेखि आफूलाई अलग राखें।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 उहाँको दृष्‍टिमा म निर्दोष थिएँ, र दोषबाट मैले आफैलाई अलग्‍ग राखें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 उहाँले जान्‍नुहुन्‍छ कि म निष्‍कलङ्क छु र म गल्ती काम गर्नबाट जोगिएर बसेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 म उहाँको अगि निर्दोष रहेको छु; र मैले आफूलाई पापबाट जोगाइराखेको छु।

Viz kapitola kopírovat




भजनसंग्रह 18:23

Následuj nás:

Reklamy


Reklamy