भजनसंग्रह 18:21 - पवित्र बाइबल21 किनभने मैले उहाँका आज्ञाहरू पालन गरेकोछु! मैले परमेश्वरको विरूद्धमा पाप काम गरेकोछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 किनकि म परमप्रभुको मार्गमा चलेको छु, मेरा परमेश्वरबाट तर्केर मैले दुष्टता गरेको छैनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 म परमप्रभुको व्यवस्था मानेर चलेको छु, मेरो परमेश्वरदेखि म तर्किगएको छैनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 किनकि म याहवेहको मार्गमा चलेको छु; मेरा परमेश्वरबाट तर्केर मैले दुष्टता गरेको छैनँ। Viz kapitola |