Online Bible

- Reklamy -




भजनसंग्रह 18:20 - पवित्र बाइबल

20 म निर्दोष छु, यसैकारण उहाँले मलाई पुरस्कार दिनुहुनेछ। मैले अलिकति पनि गल्ती काम गरिनँ, यसैकारण उहाँले मेरो निम्ति राम्रो काम गर्नुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 मेरो धार्मिकताअनुसार परमप्रभुले मसँग व्‍यवहार गर्नुभयो। मेरा हातका शुद्धताको अनुरूप उहाँले मलाई प्रतिफल दिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 परमप्रभुले मलाई इनाम दिनुहुन्‍छ किनकि म जे ठीक छ, सो गर्दछु। उहाँले मलाई आशिष् दिनुहुन्‍छ किनभने म निर्दोष छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 याहवेहले मेरो धार्मिकताअनुसार मसँग व्यवहार गर्नुभएको छ; मेरा हातका शुद्धताअनुसार उहाँले मलाई प्रतिफल दिनुभएको छ।

Viz kapitola kopírovat




भजनसंग्रह 18:20

Následuj nás:

Reklamy


Reklamy