भजनसंग्रह 18:18 - पवित्र बाइबल18 म विपत्तिमा थिएँ, र मेरा शत्रुहरू ममाथि आइलागे। तर परमप्रभु मेरो सहयोगको लागि त्यहाँ हुनुहुन्थ्यो! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 मेरो विपत्तिको दिनमा तिनीहरू ममाथि आइलागे, तर परमप्रभु मेरा सहारा हुनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 म कष्टमा हुँदा तिनीहरूले ममाथि आक्रमण गरे, तर परमप्रभुले मलाई रक्षा गर्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 मेरा विपत्तिका दिनमा तिनीहरू ममाथि आइलागे, तर याहवेह मेरा सहारा हुनुभयो। Viz kapitola |