भजनसंग्रह 18:16 - पवित्र बाइबल16 परमप्रभु माथिबाट ओर्लेर तलसम्म पुग्नु भयो र मलाई बचाउँनु भयो। परमप्रभुले मलाई समात्नु भयो र गहिरो पानीबाट तानेर निकाल्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 उहाँले माथिबाट आफ्नो बाहुली पसारेर मलाई समात्नुभयो। उहाँले गहिरो सागरबाट मलाई तानेर निकाल्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 परमप्रभु स्वर्गदेखि आउनुभयो र मलाई उठाउनुभयो; उहाँले मलाई गहिरो पानीबाट निकाल्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 उहाँले माथि उच्चबाट हात पसारेर मलाई समातेर थाम्नुभयो; उहाँले मलाई गहिरो सागरबाट तानेर निकाल्नुभयो। Viz kapitola |