Online Bible

- Reklamy -




भजनसंग्रह 18:14 - पवित्र बाइबल

14 परमप्रभुले आफ्नो काँड हिर्काउनु भयो र शत्रुहरूलाई छरपस्ट पारीदिनु भयो। परमप्रभुले धेरै बज्रहरू फ्याँक्नु भयो अनि मानिसहरू अलमल्ल भएर छरिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 उहाँले आफ्‍ना काँड़हरू हान्‍नुभयो, र शत्रुहरूलाई तितरबितर पारिदिनुभयो, अनि चट्याङद्वारा तिनीहरू अस्‍तव्‍यस्‍त भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 उहाँले काँड हानेर आफ्‍ना शत्रुहरू छरपष्‍ट पार्नुभयो, बिजुली चम्‍काएर उहाँले तिनीहरूलाई धपाउनुभयो,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 उहाँले आफ्ना काँडहरू हानेर शत्रुहरूलाई तितरबितर पारिदिनुभयो; उहाँले तिनीहरूलाई चट्याङद्वारा अस्तव्यस्त पार्नुभयो।

Viz kapitola kopírovat




भजनसंग्रह 18:14

Následuj nás:

Reklamy


Reklamy