Online Bible

- Reklamy -




भजनसंग्रह 18:13 - पवित्र बाइबल

13 परमप्रभु स्वर्गबाट गर्जनु भयो। सर्वोच्च परमेश्वरले उहाँको स्वर सुनिने बनाउनु भयो। त्यहाँ असिनाको गोला र आगोका फिलिङ्गाहरू बर्षिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 परमप्रभु स्‍वर्गबाट गर्जनुभयो, र सर्वोच्‍चको सोर गुञ्‍जायमान भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तब परमप्रभु आकाशबाट गर्जनुभयो र सबैभन्दा सर्वोच्‍च परमेश्‍वरको सोर सुनियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 याहवेह स्वर्गबाट गर्जनुभयो; असिना र बिजुलीका साथ सर्वोच्‍चको सोर गुञ्जायमान भयो।

Viz kapitola kopírovat




भजनसंग्रह 18:13

Následuj nás:

Reklamy


Reklamy