Online Bible

- Reklamy -




भजनसंग्रह 18:12 - पवित्र बाइबल

12 त्यसपछि, परमेश्वरको तेजिलो चमकले त्यो कालो बादलहरू फटाई दिनुभयो। त्यहाँ असिनाको गोला र आगोका फिलिङ्गाहरू बर्षिए!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 उहाँका उपस्‍थितिको उज्‍ज्‍वलताबाट असिना र बिजुलीसहित बादलहरू अगि बढ़े।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 उहाँको सामु बिजुली चम्‍केर कालो बादललाई चिर्दै असिना र आगाका ज्‍वालाहरू खसे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 उहाँको उपस्थितिको ज्योतिबाट, असिना र बिजुलीका गर्जन लिई बाक्लो बादल अगि बढ्यो।

Viz kapitola kopírovat




भजनसंग्रह 18:12

Následuj nás:

Reklamy


Reklamy