Online Bible

- Reklamy -




भजनसंग्रह 18:10 - पवित्र बाइबल

10 परमप्रभु करूब स्वर्गदूतमाथि चढेर आकाश वारिपारि उडनुभयो। उहाँमाथि बतासमा उडिरहनु भएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 उहाँ करूबहरूमाथि सवार भएर उड्‌नुभयो, र बतासका पखेटामा सवार भई माथि उड्‌नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 उहाँ पखेटा भएको प्राणीमा सवार भएर वेगले उड्‍नुभयो, उहाँ बतासको पखेटामा सवार भएर आउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 करूबहरूमा सवार भएर उहाँ उड्नुभयो; बतासका पखेटाहरूमाथि चढेर उहाँ माथि उड्नुभयो।

Viz kapitola kopírovat




भजनसंग्रह 18:10

Následuj nás:

Reklamy


Reklamy