भजनसंग्रह 17:8 - पवित्र बाइबल8 तपाईंले आफ्नो आँखाको नानी जस्तै मेरो रक्षा गर्नुहोस्। तपाईंको छत्रछाँयामुनि मलाई लुकाउनु होस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तपाईंका आँखाको नानीलाई झैँ मलाई बचाएर राख्नुहोस्। तपाईंका पखेटाको छायामुनि मलाई लुकाउनुहोस्— Viz kapitolaसरल नेपाली पवित्र बाइबल8-9 तपाईंका आफ्ना आँखाका नानीलाई झैँ मेरो रक्षा गर्नुहोस्। दुष्टको आक्रमणदेखि मलाई आफ्ना पखेटाको छायाँमुनि लुकाउनुहोस्। डरलाग्दा शत्रुहरूले मलाई घेरेका छन्, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 मलाई तपाईंको आँखाको नानीलाई झैँ रक्षा गर्नुहोस्; तपाईंको पखेटाको छायामा मलाई लुकाउनुहोस्, Viz kapitola |