भजनसंग्रह 17:6 - पवित्र बाइबल6 हे परमेश्वर, प्रत्येक पल्ट मैले तपाईंलाई बोलाएँ। तपाइँले मलाई जवाफ दिनुभयो। यसैले अब मेरो कुरा सुन्नु होस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 म तपाईंमा पुकार गर्दछु, हे परमेश्वर, किनकि तपाईंले मलाई जवाफ दिनुहुनेछ। तपाईंको कान मतिर थाप्नुहोस्, र मेरो बिन्ती सुन्नुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 हे परमेश्वर! म तपाईंसँग प्रार्थना गर्दछु किनभने तपाईंले मलाई उत्तर दिनुहुन्छ। यसकारण मतिर फर्केर मेरा शब्द सुन्नुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 हे परमेश्वर, म तपाईंलाई पुकार्छु; किनकि तपाईंले मलाई जवाफ दिनुहुनेछ; तपाईंको कान मतिर लगाउनुहोस्, र मेरो बिन्ती सुन्नुहोस्। Viz kapitola |