भजनसंग्रह 17:5 - पवित्र बाइबल5 मैले तपाईंको पथ अनुशरण गरेकोछु। मेरो पाइलाहरूले तपाईंले बताउनु भएको बाँच्ने तरिका कहिल्यै छोडेका छैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 मेरा पाइलाले तपाईंका बाटामा दृढ़तासाथ टेकेका छन्, मेरा खुट्टा चिप्लेका छैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 म सधैँ तपाईंको बाटोमा हिँडेको छु र कहिल्यै त्यहाँबाट हटेको छैनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 मेरा पाइलाहरू तपाईंका मार्गमा चलेका छन्; मेरा पाउहरू चिप्लेका छैनन्। Viz kapitola |