भजनसंग्रह 17:4 - पवित्र बाइबल4 मैले जहाँसम्म एकजना मानवको निम्ति सम्भव छ त्यतिनै मैले तपाईंको आज्ञाहरू पालन गर्ने चेष्टा गरेको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 मानिसहरूका कामको विषयमा भन्ने हो भने— तपाईंका मुखको वचनद्वारा मैले आफैलाई हिंसाको मार्गबाट बचाएर राखेको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 म अरूले जस्तो दुष्ट कुरा बोल्दिनँ, मैले तपाईंको आज्ञा मानेको छु र हिँसाको बाटोमा हिँडेको छैनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यद्यपि मानिसहरूले मलाई घूस दिन खोज्छन्; तपाईंको मुखबाट निस्केका आज्ञाद्वारा मैले आफूलाई हिंसाको मार्गबाट जोगाइराखेको छु। Viz kapitola |