भजनसंग्रह 17:15 - पवित्र बाइबल15 मैले न्यायको निम्ति प्रार्थना गरें। यसैले, हे परमप्रभु, म तपाईंको मुहार हेर्नेछु। हे परमप्रभु, तपाईंलाई हेरेर, म पूर्ण सन्तुष्ट हुनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 अनि मचाहिँ धार्मिकतामा तपाईंको मुहार हेर्नेछु। म बिउँझँदा तपाईंको प्रतिरूप देखेर सन्तुष्ट हुनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तर मैले तपाईंलाई देख्नेछु किनभने मैले केही दोष गरेको छैनँ, म ब्यूँझँदा तपाईंको उपस्थितिले गर्दा म आनन्दले भरिनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तर मचाहिँ धार्मिकतामा तपाईंको मुहार हेर्नेछु; जब म बिउँझन्छु, तब तपाईंको मुहारको दर्शन गरेर म सन्तुष्ट हुनेछु। Viz kapitola |