Online Bible

- Reklamy -




भजनसंग्रह 17:11 - पवित्र बाइबल

11 ती मानिसहरूले मेरो खेदो गरे। अहिले तिनीहरू मेरो चारैतिर आक्रमण गर्न तयार छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तिनीहरूले मलाई खेदी-खेदी भेट्टाएका छन्‌, र अब मलाई घेरा लगाउँछन्‌। मलाई जमिनमा पछार्न तिनीहरू दाउ हेर्दछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 म जतै फर्के पनि मलाई लडाउने मौका खोज्‍दै तिनीहरूले मलाई चारैपट्टि घेरिराखेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 मलाई तिनीहरूले खोजी-खोजी निकालेर चारैतिर घेरेका छन्; मलाई जमिनमा पछार्नलाई तिनीहरू दाउ हेर्दछन्।

Viz kapitola kopírovat




भजनसंग्रह 17:11

Následuj nás:

Reklamy


Reklamy