भजनसंग्रह 17:10 - पवित्र बाइबल10 तिनीहरूमा दया छैन। तिनीहरू साह्रै अहंकारी छन्। तिनीहरूले परमेश्वरका कुराहरू सुन्दैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिनीहरू आफ्ना निर्दयी हृदय बन्द गर्दछन्, र तिनीहरू आफ्ना मुखले अहङ्कारसाथ कुरा गर्दछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिनीहरूसित माया छैन र ती घमण्डले बोल्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीहरूले आफ्ना निर्दयी हृदय बन्द गरेका छन्, र तिनीहरूका मुखले घमण्डका कुरा गर्दछन्। Viz kapitola |