Online Bible

- Reklamy -




भजनसंग्रह 17:1 - पवित्र बाइबल

1 हे परमप्रभु, न्यायको निम्ति मेरो प्रार्थना सुन्नुहोस्। म तपाईंलाई उच्च स्वरमा पुकार्दैछु। अनि मैले भनेका कुरामा म ईमान्दार छु। यसैले मेरो प्रार्थनाप्रति ध्यान दिनुहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 हे परमप्रभु, मेरो धार्मिक पुकार सुनिदिनुहोस्‌, निष्‍कपट मुखबाट निस्‍केको मेरो प्रार्थनामा कान लगाउनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 हे परमप्रभु! न्‍यायको लागि मेरो बिन्‍ती सुन्‍नुहोस्, सहायताको लागि तपाईंले मेरो पुकारलाई ध्‍यान दिनुहोस्! मेरो इमान्‍दार प्रार्थना सुन्‍नुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हे याहवेह मेरो पुकारलाई सुन्‍नुहोस्, मेरो पुकार उचित छ; निष्कपट ओठहरूबाट निस्केका मेरो प्रार्थनामा कान लगाउनुहोस्।

Viz kapitola kopírovat




भजनसंग्रह 17:1

Následuj nás:

Reklamy


Reklamy