भजनसंग्रह 16:6 - पवित्र बाइबल6 मेरो भाग आश्चर्यपूर्ण छ, मेरो उत्तराधिकार अति सुन्दर छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 सिमानाका रेखाहरू मेरो निम्ति रमणीय स्थानमा परेका छन्। साँच्चै, मैले आनन्दमय पैतृक-सम्पत्ति पाएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तपाईंले मलाई दिनुभएका दानहरू कति राम्रा र उदेकका छन्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 सिमानाका रेखाहरू मेरो मनपर्ने ठाउँमा परेका छन्; साँच्चै नै मलाई मनपर्ने पैतृक सम्पत्ति पाएको छु। Viz kapitola |