भजनसंग्रह 16:4 - पवित्र बाइबल4 तर जसले परमेश्वरलाई त्यागे र अन्य देवताहरू पुज्न थाले तिनीहरूले कष्ट पाउने छन्। तिनीहरूले मूर्तिहरूमा चढाएको रक्तबलिमा म सहभागी हुने छैन। म ती मूर्तिहरूको नाउँ समेत लिने छुइनँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 अरू देवताको अनुसरण गर्नेहरूले आफ्ना दु:ख बढ़ाउँछन्। ती देवताहरूलाई रक्त-बलि म चढ़ाउनेछैनँ, अनि तिनीहरूका नाउँ मेरो ओठले उच्चारण गर्नेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 अन्य देवताहरूतिर दगुर्नेहरूले आफैंमाथि धेरै कष्ट ल्याउँछन्। म तिनीहरूको बलिदानमा केही भाग लिनेछैनँ, म तिनीहरूका देवतालाई पुज्नेछैनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अरू देवताहरूको पछि लाग्नेहरूको दुःख बढ्दैजानेछ। म ती देवताहरूलाई रक्तबलि चढाउनेछैनँ। न त तिनीहरूका नाम मेरो ओठले उच्चारण गर्नेछ। Viz kapitola |