भजनसंग्रह 16:10 - पवित्र बाइबल10 किनभने परमप्रभु, तपाईंले मलाई चिहानमा छोड्नु हुनेछैन। तपाईंले आफ्नो आज्ञाकारी भक्तजनलाई चिहानमा त्यसै कुहुन दिनुहुने छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन, न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 किनभने तपाईंले मलाई मृत्युको शक्तिबाट रक्षा गर्नुहुन्छ। तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन; न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ। Viz kapitola |