भजनसंग्रह 16:1 - पवित्र बाइबल1 हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, किनभने म तपाईं माथि नै आश्रित छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 मलाई रक्षा गर्नुहोस्, हे परमेश्वर, किनकि मैले तपाईंमा शरण लिएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हे परमेश्वर, मलाई सुरक्षा गर्नुहोस्, रक्षाको लागि म तपाईंमा भरोसा गर्दछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे मेरा परमेश्वर, मलाई रक्षा गर्नुहोस्; किनकि मैले तपाईंमा शरण लिएको छु। Viz kapitola |