भजनसंग्रह 150:6 - पवित्र बाइबल6 प्रत्येक जीवित प्राणीले उहाँको प्रशंसा गर। परमप्रभुको प्रशंसा गर! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्! हल्लेलूयाह! Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 सबै जीवित प्राणीहरूले परमप्रभुको प्रशंसा गर! परमप्रभुको प्रशंसा गर! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 सास हुने हरेकले याहवेहको प्रशंसा गरून्! याहवेहको प्रशंसा गर! Viz kapitola |