भजनसंग्रह 150:5 - पवित्र बाइबल5 झ्यालीहरू जोड-जोडले बजाएर परमेश्वरको प्रशंसा गर! झ्यालीहरूको गर्जनपूर्ण आवाजले उहाँको प्रशंसा गर! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 झ्यालीका झङ्कारका साथ उहाँको प्रशंसा गर। गुञ्जायमान पार्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर! Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 झ्याली बजाएर उहाँको प्रशंसा गर, जोडले झ्याइँ-झ्याइँ गर्ने झ्याली बजाएर उहाँको प्रशंसा गर! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 झ्याली बजाएर उहाँको प्रशंसा गर; गुञ्जायमान पार्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर! Viz kapitola |