भजनसंग्रह 150:4 - पवित्र बाइबल4 खैंजडीहरू बजाउँदै नाच्दै परमेश्वरको प्रशंसा गर। तारहरूले बनिएको वादनद्वारा उहाँको प्रशंसा गर। बाँसुरीहरू बजाएर उहाँको प्रशंसा गर! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 खैँजड़ी र नाचका साथ उहाँको प्रशंसा गर। तार-वाद्य र बाँसुरी बजाएर उहाँको प्रशंसा गर! Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 ढोल बजाएर नाच्दै उहाँको प्रशंसा गर, वीणा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 खैँजडी बजाएर नाच्दै उहाँको प्रशंसा गर; तारबाजा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर! Viz kapitola |