भजनसंग्रह 150:3 - पवित्र बाइबल3 नरसिंङ्गा र तुरही फुकेर परमेश्वरको प्रशंसा गर! वीणाहरू बजाएर उहाँको प्रशंसा गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तुरही बजाएर उहाँको प्रशंसा गर। वीणा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर! Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तुरही फुकेर उहाँको प्रशंसा गर, वीणा र सितार बजाएर उहाँको प्रशंसा गर! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तुरही फुक्दै उहाँको प्रशंसा गर; वीणा र सितार बजाएर उहाँको प्रशंसा गर! Viz kapitola |