Online Bible

- Reklamy -




भजनसंग्रह 15:5 - पवित्र बाइबल

5 उसले कसैलाई ऋण दिन्छ तर ब्याज लिंदैन। अनि निर्दोष मानिसहरूलाई नोक्सान पार्न घूस लिंदैन। यदि ऊ कुनै असल मानिस जस्तै बाँच्छ भने ऊ सदा परमेश्वरको नजिक हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 जसले आफ्‍नो रुपियाँ व्‍याजमा लाउँदैन, र निर्दोषको विरुद्धमा घूस लिँदैन। यस्‍ता काम गर्ने कहिल्‍यै पनि डग्‍नेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 उसले ऋण दिँदा ब्‍याज लिंदैन, घुस लिएर निर्दोष मानिसको विरुद्धमा गवाही दिँदैन। त्‍यसो गर्ने मानिसले सधैँ सुरक्षा पाउनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 जसले आफ्नो रकम खाँचोमा परेकालाई ब्याजमा लाउँदैन; र जसले निर्दोषको विरुद्धमा घूस लिँदैन। यस्ता जीवन जिउनेहरू कहिल्यै पनि डगमगाउनेछैन।

Viz kapitola kopírovat




भजनसंग्रह 15:5

Následuj nás:

Reklamy


Reklamy