Online Bible

- Reklamy -




भजनसंग्रह 15:3 - पवित्र बाइबल

3 यस्तो मानिसले अरूको विषयमा खराब बोल्दैन। उसले आफ्नो छिमेकीको विरूद्धमा नराम्रो गर्दैन। उसले आफ्ना परिवारका मानिसहरूको विषयमा लज्जाजनक कुराहरू गर्दैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 जसले आफ्‍नो जिब्रोले अरूको निन्‍दा गर्दैन, जसले आफ्‍नो छिमेकीको बिगार गर्दैन, र आफ्‍नो साथी-भाइको अपवाद फैलाउँदैन,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 र जसले अर्काको निन्‍दा गर्दैन। उसले आफ्‍ना साथीको खराबी गर्दैन, आफ्‍ना छिमेकीहरूका बारेमा झूट कुरा फैलाउँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 जसको जिब्रोले अरूको निन्दा गर्दैन, जसले आफ्नो छिमेकीको खराबी गर्दैन, र मित्रहरूको अपमान गर्दैन;

Viz kapitola kopírovat




भजनसंग्रह 15:3

Následuj nás:

Reklamy


Reklamy