भजनसंग्रह 15:1 - पवित्र बाइबल1 हे परमप्रभु, तपाईंको पवित्र पालमा को बस्न सक्छ? तपाईंको पवित्र पर्वतमा को चढ्न सक्छ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हे परमप्रभु, तपाईंको पवित्रस्थानमा कसले वास गर्न पाउनेछ? तपाईंको पवित्र पर्वतमा को बस्न पाउनेछ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हे परमप्रभु, तपाईंको मन्दिरमा को पस्न पाउँछ? तपाईंको पवित्र डाँडा सियोनमा कसले पुज्न पाउँछ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे याहवेह, तपाईंको पवित्र वासस्थानमा कसले बास गर्न पाउनेछ? तपाईंको पवित्र पर्वतमा कसले बस्न पाउनेछ? Viz kapitola |