Online Bible

- Reklamy -




भजनसंग्रह 149:9 - पवित्र बाइबल

9 परमेश्वरका मानिसहरूले तिनीहरूलाई दण्ड दिनेछन् परमेश्वरले गर्नु भएको आज्ञा जस्तै, परमेश्वरका सारा भक्तजनहरूले उहाँलाई सम्मान गर। परमप्रभुको प्रशंसा गर!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 अनि उनीहरूका विरुद्धमा लेखिएको न्‍याय-दण्‍ड दिन सकून्‌। उहाँका सबै पवित्रजनहरूको यसैमा गौरव छ। हल्‍लेलूयाह!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 परमेश्‍वरको आज्ञाअनुसार देश-देशलाई दण्‍ड देऊन्। यो परमेश्‍वरका आफ्‍ना प्रजाको विजय हो। परमप्रभुको प्रशंसा गर!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिनीहरूका विरुद्ध लेखिएका मृत्युदण्ड दिन सकून्— यही नै उहाँका सबै विश्‍वासयोग्य जनहरूको महिमा हो। याहवेहको प्रशंसा गर!

Viz kapitola kopírovat




भजनसंग्रह 149:9

Následuj nás:

Reklamy


Reklamy