भजनसंग्रह 149:8 - पवित्र बाइबल8 परमेश्वरका मानिसहरूले ती राजा, र प्रमुख मानिसहरूलाई साङ्गलाले बाँध्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तिनीहरूका राजालाई साङ्लाले, र तिनीहरूका भारदारहरूलाई फलामे सिक्रीले बाँध्न सकून्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिनका राजाहरूलाई साङ्लाले बाँधून्, तिनका अगुवालाई फलामका साङ्लाले बाँधून्, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनीहरूका राजालाई साङ्लाहरूले, र तिनीहरूका भारदारलाई फलामका साङ्लाहरूले बाँध्न; Viz kapitola |