Online Bible

- Reklamy -




भजनसंग्रह 149:6 - पवित्र बाइबल

6 मानिसहरूले चिच्याउँदै, कराउँदै परमप्रभुको प्रशंसा गरून् अनि आफ्ना तरवारहरू हातमा लिऊन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिनीहरूका मुखमा परमेश्‍वरको स्‍तुति रहोस्‌, र तिनीहरूका हातमा दुईधारे तरवार रहून्‌,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 परमेश्‍वरको प्रशंसा गर्दा तिनीहरू उच्‍च स्‍वरले कराऊन्, तिनीहरूले आफ्‍ना हातमा धारिलो तरवार लिऊन्

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 परमेश्‍वरका प्रशंसाहरू तिनीहरूका मुखमा होऊन्, र तिनीहरूका हातमा दुईधारे तरवार होस्,

Viz kapitola kopírovat




भजनसंग्रह 149:6

Následuj nás:

Reklamy


Reklamy