भजनसंग्रह 149:3 - पवित्र बाइबल3 ती मानिसहरूले नाच्दै खैंजडी र वीणाहरू बजाँउदै, परमप्रभु परमेश्वरको प्रशंसा गरून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 नाच्दै तिनीहरूले उहाँका नाउँको प्रशंसा गरून्, खैँजड़ी र वीणासहित तिनीहरूले उहाँको भजन गाऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 नाच्दै उहाँको नामको प्रशंसा गर, वीणा र ढोल बजाएर उहाँको प्रशंसा गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनीहरूले नाच्दै उहाँको नामको प्रशंसा गरून्; र उहाँको निम्ति खैँजडी र वीणाको सङ्गीत बजाऊन्! Viz kapitola |