भजनसंग्रह 149:2 - पवित्र बाइबल2 इस्राएल का मानिसहरूले आफ्नो सृष्टिकर्तामा आनन्दित होऊन्। सियोनका मानिसहरू आफ्ना राजा सहित प्रफुल्लित होऊन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 आफ्ना सृष्टिकर्तामा इस्राएल रमाओस्, सियोनका मानिसहरू आफ्ना राजामा आनन्दित होऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 हे इस्राएल! आफ्ना सृष्टिकर्तामा हर्ष मनाओ! हे सियोनका बासिन्दाहरू! तिम्रा राजामा रमाहट गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 इस्राएल आफ्ना सृष्टिकर्तामा आनन्दित होओस्; सियोनका मानिसहरू तिनीहरूका राजामा रमाऊन्! Viz kapitola |