भजनसंग्रह 149:1 - पवित्र बाइबल1 परमप्रभुको प्रशंसा गर। परमप्रभुले रच्नु भएको नयाँ कुराहरूको बारेमा नयाँ गीत गाऊ! महासभामा उहाँको प्रशंसा गर जहाँ उहाँका चेलाहरू आपसमा भेला हुँदछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हल्लेलूयाह! परमप्रभुको निम्ति एउटा नयाँ भजन गाओ, पवित्रजनहरूको समुदायमा उहाँको प्रशंसा गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभुको प्रशंसा गर! परमप्रभुको निम्ति एउटा नयाँ भजन गाओ। उहाँका विश्वासयोग्य प्रजाका सभाबीच उहाँको प्रशंसा गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेहको प्रशंसा गर! याहवेहको निम्ति एउटा नयाँ गीत गाओ, उहाँको प्रशंसा उहाँका विश्वासयोग्य जनहरूका सभामा छ। Viz kapitola |