भजनसंग्रह 148:9 - पवित्र बाइबल9 परमेश्वरले पर्वतहरू र डाँडा-काँडाहरू रचना गर्नुभयो, फलका रूखहरू र देवदारको रूखहरू रच्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 पहाड़हरू र सबै डाँड़ाहरू हो, फल फलाउने रूखहरू र सबै देवदारुहरू हो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 डाँडा र पर्वतहरू, फलका रूख र जङ्गलहरू, उहाँको प्रशंसा गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 पर्वतहरू र सबै डाँडाहरू हो, फल फलाउने रूखहरू र सबै देवदारुहरू हो; Viz kapitola |