भजनसंग्रह 148:7 - पवित्र बाइबल7 हे पृथ्वीमा भएका सारा कुराहरू हो, परमप्रभुको प्रशंसा गर! समुद्रमा भएका सारा ठूल-ठूला प्राणीहरू हो, परमप्रभुको प्रशंसा गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 पृथ्वीबाट परमप्रभुको प्रशंसा गर, हे विशाल जलजन्तु हो, र सबै गहिरा सागर हो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 पृथ्वीदेखि परमप्रभुको प्रशंसा गर, जल-जन्तुहरू र गहिरा सागरहरू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 पृथ्वीबाट याहवेहको प्रशंसा गर! हे सामुद्रिक विशाल जन्तुहरू हो, र सबै गहिरा सागरहरू हो, Viz kapitola |