भजनसंग्रह 148:6 - पवित्र बाइबल6 परमेश्वरले यी सब कुराहरू सदा-सर्वदा रहोस् भनी रच्नुभयो। परमेश्वरले सारा नियमहरू बनाउनुभयो जुन कहिल्यै अन्त हुने छैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 उहाँले तिनलाई सदासर्वदाको निम्ति स्थापित गर्नुभयो, अनि कहिले नटल्ने विधि उहाँले दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 उहाँका आज्ञाले तिनीहरू आ-आफ्ना ठाउँमा सधैँका लागि राखिए र तिनीहरू अनाज्ञाकारी बन्न सक्दैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तब उहाँले तिनीहरूलाई सदासर्वदाको निम्ति स्थापना गर्नुभयो; उहाँले कहिल्यै नटल्ने उर्दी जारी गर्नुभयो। Viz kapitola |