भजनसंग्रह 148:5 - पवित्र बाइबल5 परमप्रभुको प्रशंसा गर! किनभने परमेश्वरले आज्ञा दिनुभयो अनि सबैको सृजना भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिनीहरूले परमप्रभुका नाउँको प्रशंसा गरून्, किनकि उहाँले आज्ञा गर्नुभयो, र तिनको सृजना भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 ती सबैले परमप्रभुको नामको प्रशंसा गरून्! उहाँले आज्ञा दिनुभयो र ती सबै बनिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरूले याहवेहको नामको प्रशंसा गरून्; किनकि तिनीहरू उहाँका आज्ञामा सृष्टि भए। Viz kapitola |