भजनसंग्रह 148:3 - पवित्र बाइबल3 हे सूर्य र चन्द्र, परमप्रभुको प्रशंसा गर। आकाशमा भएका ताराहरू र ज्योतिहरू, उहाँको प्रशंसा गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 हे सूर्य र चन्द्र, उहाँको प्रशंसा गर। हे चम्किला तारा हो, उहाँको प्रशंसा गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 घाम र जून, उहाँको प्रशंसा गर, चम्किला ताराहरू, उहाँको प्रशंसा गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 हे सूर्य र चन्द्रमा हो, उहाँको प्रशंसा गर; हे सबै चम्किला ताराहरू हो, उहाँको प्रशंसा गर! Viz kapitola |