Online Bible

- Reklamy -




भजनसंग्रह 148:14 - पवित्र बाइबल

14 परमेश्वरले आफ्ना मानिसहरूलाई बलियो बनाउनु हुनेछ। मानिसहरूले परमेश्वरका चेलाहरूको प्रशंसा गर्नेछन्। मानिसहरूले इस्राएललाई प्रशंसा गर्नेछन्। तिनीहरूकै लागि परमेश्वरले लड्नु भयो, परमप्रभुको प्रशंसा गरौं!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 उहाँले आफ्‍ना मानिसहरूका निम्‍ति एउटा सीङ खड़ा गर्नुभएको छ, जो उहाँका पवित्रजनहरू, उहाँको हृदयका नजिक रहने इस्राएलका प्रशंसा हुन्‌। हल्‍लेलूयाह!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 उहाँले आफ्‍नो देशलाई बलियो बनाउनुभयो, त्‍यसैले उहाँका सबै आफ्‍ना जनहरूले, ती इस्राएलका मानिसहरू, जो उहाँका अति प्रिय छन्, तिनीहरूले उहाँको प्रशंसा गर्छन्। परमप्रभुको प्रशंसा गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 उहाँले आफ्ना जातिहरूका निम्ति एउटा सिङ खडा गर्नुभएको छ; इस्राएलका सबै विश्‍वासयोग्य सेवकहरूका प्रशंसाको निम्ति, जो उहाँको हृदयका नजिक रहन्छन्। याहवेहको प्रशंसा गर!

Viz kapitola kopírovat




भजनसंग्रह 148:14

Následuj nás:

Reklamy


Reklamy