भजनसंग्रह 148:13 - पवित्र बाइबल13 परमप्रभुको नाउँको प्रशंसा गर! सदा-सर्वदा उहाँको नाउँको सम्मान गर। स्वर्ग र पृथ्वीमा भएको प्रत्येक चीजले उहाँको प्रशंसा गरोस्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 यिनीहरू सबैले परमप्रभुको प्रशंसा गरून्, किनकि उहाँको नाउँ मात्र महान् छ, उहाँको महिमा पृथ्वी र आकाशभन्दा पनि उच्च छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तिनीहरू सबैले परमप्रभुको नामको प्रशंसा गरून्! उहाँको नाम अरू सबै नामहरूभन्दा उच्च छ, उहाँको महिमा स्वर्ग र पृथ्वीभन्दा उच्च छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनीहरू सबैले याहवेहका नामको प्रशंसा गरून्; किनकि उहाँको नाम मात्र सबैभन्दा महान् छ; उहाँको वैभव पृथ्वी र आकाशभन्दा पनि उच्च छ। Viz kapitola |