भजनसंग्रह 148:12 - पवित्र बाइबल12 परमेश्वरले जवान पुरूष र नारीहरू रच्नु भयो। परमेश्वरले बृद्ध र युवा मानिसहरू रच्नु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 युवकहरू र कन्याहरू, वृद्ध र बालकहरू, परमप्रभुको प्रशंसा गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 हे ठिटाहरू र ठिटीहरू, बुढा-पाका र बालकहरू, उहाँको प्रशंसा गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 युवकहरू र युवतीहरू, वृद्ध मानिसहरू र बालकहरू; सबैले याहवेहको प्रशंसा गर! Viz kapitola |