भजनसंग्रह 148:10 - पवित्र बाइबल10 परमेश्वरले सारा जङ्गली पशुहरू, विशाल पशुहरू, साना-साना घस्रने जन्तुहरू साथै चरा-चरूङ्गीहरू रच्नु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 जङ्गली जनावर र सबै गाईबस्तुहरू हो, ससाना जन्तु र उड्ने पक्षीहरू हो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 घरेलु र जङ्गली जन्तुहरू, घस्रने जन्तु र चरा-चुरुङ्गी। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 जङ्गली जनावर र सम्पूर्ण गाईबस्तुहरू हो; स-साना जीवजन्तु र उड्ने पक्षीहरू, Viz kapitola |