Online Bible

- Reklamy -




भजनसंग्रह 147:9 - पवित्र बाइबल

9 परमेश्वरले पशुहरूलाई खाना दिनुहुन्छ। परमेश्वरले चराहरूलाई खुवाउनु हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 उहाँले भोकाएका पशुहरूलाई र कागका बचेराहरूलाई आहार दिनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 उहाँले पशुहरूलाई आहार दिनुहुन्‍छ र कागका बच्‍चाहरू कराउँदा तिनीहरूलाई उहाँले खुवाउनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 उहाँले पशुहरूलाई आहारा दिनुहुन्छ, र कागका बचेराहरू कराउँदा तिनीहरूलाई खुवाउनुहुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 147:9

Následuj nás:

Reklamy


Reklamy