Online Bible

- Reklamy -




भजनसंग्रह 147:8 - पवित्र बाइबल

8 परमेश्वरले आकाश बादलहरूले भरिदिनु हुन्छ। परमेश्वरले पृथ्वीमा बर्षा पठाउनु हुन्छ परमेश्वरले पर्वतहरूमा हरियो घाँसहरू उमार्नु हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 उहाँले आकाशलाई बादलले ढाक्‍नुहुन्‍छ, र पृथ्‍वीलाई वर्षा दिनुहुन्‍छ, अनि पहाड़हरूमा घाँस उमार्नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 उहाँले आकाशमा बादल फैलाउनुहुन्‍छ, उहाँले पृथ्‍वीमा वर्षा ल्‍याउनुहुन्‍छ र डाँडाहरूमा झारपात उमार्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 उहाँले आकाशलाई बादलले ढाक्नुहुन्छ, र पृथ्वीलाई वर्षा दिनुहुन्छ; अनि पहाडहरूमा घाँस उमार्नुहुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 147:8

Následuj nás:

Reklamy


Reklamy