भजनसंग्रह 147:6 - पवित्र बाइबल6 परमप्रभु नम्र मानिसहरूलाई सघाउनु हुन्छ तर दुष्ट मानिसहरूलाई सताउनु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 परमप्रभुले दीन-दु:खीलाई सम्हाल्नुहुन्छ, तर दुष्टहरूलाई उहाँले जमिनमा फालिदिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 उहाँले नम्रहरूलाई उचाल्नुहुन्छ, तर दुष्टलाई जमिनमा पछारेर चुर पार्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 याहवेहले नम्रहरूलाई सम्हाल्नुहुन्छ; तर दुष्टलाई भुइँमा खसाल्नुहुन्छ। Viz kapitola |