भजनसंग्रह 147:5 - पवित्र बाइबल5 हाम्रो स्वामी महान् हुनुहुन्छ, उहाँ अत्यन्त पराक्रमी हुनुहुन्छ। उहाँको ज्ञान अपार छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 हाम्रा परमप्रभु महान् हुनुहुन्छ, सर्वशक्तिमान् र सर्वज्ञानी हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 हाम्रा परमप्रभु महान् र सामर्थी हुनुहुन्छ, उहाँको बुद्धि कसैले अड्कल लाउन सक्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 हाम्रा प्रभु महान् र शक्तिशाली हुनुहुन्छ; उहाँको समझशक्तिको कुनै सीमा छैन। Viz kapitola |