भजनसंग्रह 147:3 - पवित्र बाइबल3 परमेश्वरले तिनीहरूको टुक्रीएको हृदय निको पारिदिनु हुन्छ। तिनीहरूका घाउहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 उहाँले टुक्रिएको हृदय भएकाहरूलाई निको पार्नुहुन्छ, र तिनीहरूका चोटहरूमा पट्टी बाँधिदिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 उहाँले हृदय टुटेकाहरूलाई निको पार्नुहुन्छ र तिनीहरूका चोटमा पट्टी बाँधिदिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 उहाँले हृदय टुटेकाहरूलाई निको पार्नुहुन्छ, र तिनीहरूका चोटहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ। Viz kapitola |