Online Bible

- Reklamy -




भजनसंग्रह 147:2 - पवित्र बाइबल

2 परमप्रभुले यरूशलेम बनाउनु भयो। परमेश्वरले इस्राएल वासीहरूलाई फेरि फर्काई ल्याउनु भयो, जसलाई कैदी बनाएर थुनिएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 परमप्रभुले यरूशलेम निर्माण गर्नुहुन्‍छ, उहाँले इस्राएलका निर्वासितहरूलाई एकत्र गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 परमप्रभुले यरूशलेमलाई बनाउँदै हुनुहुन्‍छ, उहाँले विदेशमा कैदी भएर गएकाहरूलाई फर्काई ल्‍याउँदै हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 याहवेहले यरूशलेमलाई पुनर्निर्माण गर्नुहुन्छ; उहाँले इस्राएलका निर्वासितहरूलाई एकिकृत गर्नुहुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 147:2

Následuj nás:

Reklamy


Reklamy