भजनसंग्रह 147:19 - पवित्र बाइबल19 परमेश्वरले आज्ञाहरू याकूबलाई दिनुभयो, परमेश्वरले आफ्ना नियमहरू र कानूनहरू इस्राएललाई दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 उहाँले आफ्नो वचन याकूबलाई, र आफ्ना नियम र विधिहरू इस्राएललाई देखाउनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 उहाँले आफ्ना प्रजालाई आफ्नो सन्देश दिनुहुन्छ, इस्राएललाई आफ्ना नियम र अर्तीहरू दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 उहाँले आफ्नो वचन याकोबलाई, अनि आफ्ना नियम र आदेशहरू इस्राएललाई प्रकट गर्नुभएको छ। Viz kapitola |